सुकुम्बासीमाथिको बर्बर दमन विरुद्ध र राष्ट्रिय स्वाधीनता हस्तक्षेप विरुद्ध कार्यक्रम

दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नंव्यूरोको आयोजनामा बैशाख ३० गते सुकुम्बासीमाथिको बर्बर दमन र राष्ट्रिय स्वाधीनता हस्तक्षेप विरुद्ध कार्यक्रम सम्पन्न भएको छ ।दाङको भानुचोकमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले सुकुम्बासीमाथि सरकारले गरेको बर्बर दमन तथा उठिबासको विरोध गर्दै क्षतिपूर्ति सहित उचित व्यवस्थापनको माग गर्नु भएको थियो । देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले त्यसको विरुद्धमा नेपाली जनताहरु एक भएर लाग्न पर्ने कुरामा नेताहरुको जोड रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित