क्रान्तिकारी महिला संगठन नेपालको टोल समिति गठन

काठमाण्डौ । क्रान्तिकारी महिला संसंगठन नेपाल धनगढी उपमहानगरपालिका वार्ड नं १३ को टोल समिति गठन भएको छ । कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य मिना कंडेल रहनु भएको थियो । विशेष अतिथि लालकिरण रहनु भएको थियो ।पार्टी अतिथि टंक कोइराला  रहनु भएको थियो । समितिको संयोजक तारा वि.क.,सचिव कोशिला चौधरी ,सदस्यहरु प्रदेशी चौधरी,पूजा चौधरी ,फँगुनी चौधरी , पुष्पा चौधरी , ठगुनी चौधरी , शान्ति चौधरी रहनु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित