सन्तबहादुर पेमीका खोजीमा सहयोग गरौंं !

काठमाडौं । गुल्मी जिल्ला दरबार गाउँपालिका वडा नम्बर ३ गाउँराजा घर भएका सन्तबहादुर पेमी २०८३ भाद्र ६ गते राति देखि परिवारको कुनै पनि सदस्यलाई जानकारी नदिकन हराउनुभएको छ। उहाँको रङ गोरो छ करिब ५ फिट उचाई छ। उहाँका पाँच छोरी एक छोरा छन् । कहीँ कसैले देख्नुभए वा फेला पारेको खण्डमा उचित इनामको व्यवस्था गरिएको परिवारका सदस्यहरुको भनाइ छ । भेटिएमा निम्न फोन नम्बर वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गराउनुहुन
अनुरोध छ ।

सम्पर्क फोन –९७६२३२३१२० र ९८४७३१२०००

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित