“भोटेकोशी बाढी : कारण र समाधान ” विषयक अन्तरक्रिया हुने

काठमाडौ । “भोटेकोशी बाढी कारण र समाधान ” विषयक अन्तरक्रिया हुने भएकोछ । २०८३ भाद्र ३० गते अनामनगरको संवाद डबलीमा हुन थालेको अन्तरक्रियाको आयोजना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गर्न थालेको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित