पान्डिचेरी । अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत आरोभिला एरिया समिति अन्तर्गत ए टोल समितिको भेला मिति ०४–१०–२०२६ कादिन सम्पन्न भएको छ ।जगत चौधरीको अध्यक्षता मा २५ सदस्य समितिको घोषणा केन्द्रीय सदस्य सुर्य थापाले गर्नु भएको थियोे ।
कार्यक्रममा उपस्थिति मासलाई रिना चौधरीले शब्दबाट स्वागत गर्नु भएको थियोे भने कार्यक्रमको संचालन नगर सदस्य साथै आरोभिल एरिया समिति सचिव राकेश चौधरीले गर्नु भएको थियोे ।
टोल भेलालाई नगर सदस्य संजोक आले मगर , सदस्य तथा आरोभिल एरिया अध्यक्ष बिर बा चौधरी केन्द्रीय सदस्य सुर्य थापाले सांगठनिक कार्यमा एक हप्ता हुने र समाजमा हुने गलत कार्यलाई सुन्यतामा पुराउने सांगठनिक एकता नै आजको आवश्यकता हुने भएको हुदा तपाईं हाम्रो एकताले नै अब्बल भुमिका निभाउने भएको हुदा हामी संगठनमा संगठित हुनु हो । साथै समाज मा हुने हर प्रकारका घटनालाई न्यायको बाटोमा हिडाउने कार्यमा पनि समाज आवश्यक रहेको हुदा समाज बिना हाम्रो बाटो राम्रो तिर नजाने भएको हुदा नै हामी यहाँ भेला हुनु परेको बारेमा प्रस्टाउनु भएको थियो ।
भेला जगत चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलाले जगत चौधरीको अध्यक्षतामा २५ सदस्य ए टोल समिति चयन गरेको छ जसमा क्रमशः
१. अध्यक्ष –जगत चौधरी
२.उपाध्यक्ष – रिना चौधरी
३. सचिव –राजन चौधरी
४.सहसचिव –आसिक चौधरी
५.(कोषाध्यक्ष–गनेष चौधरी
सदस्य हरुमा क्रमशः
६.जलन चौधरी
७. निकेश चौधरी
८. संजिब चौधरी
९. नरेन्द्र चौधरी
१०. पुष्पा चौधरी
११. पतिराम चौधरी
१२. एलिना चौधरी
१३. रिस्मान चौधरी
१४. रुपा चौधरी
१५० सिरिष्टि चौधरी
१६.अन्जलि चौधरी
१७.राजकुमार चौधरी
१८. अनुराधा चौधरी
१९०सुरज चौधरी
२०. तिलक चौधरी
२१.मनपियारी चौधरी
२२.देशराज चौधरी
२३.भक्तबहादुर चौधरी
२४.हिमानि चौधरी
२५.जनक चौधरी
अन्तमा केन्द्रीय सदस्य सुर्य थापाले कार्यक्रममा उपस्थिति र समितिलाई बधाई दिनुका साथ सदस्य देशराज चौधरीको ३०औं जन्म दिनको शुभकामना पनि दिनुभएको थियोे र आगामी दिनमा बाकिँ हरेका टोलहरुको भेला क्रमशः गर्दै जाने पनि सुचित गर्नु भएको थियोे ।
भव्य र सान्दार रुपना टोल भेला सम्पन्न
Comments

