महिला संगठन वडा समिति गठन

काठमाण्डौ । क्रान्तिकारी महिला संगठन धनगढी उपमहानगरपालिका वडा नं १३ मा वडा भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता मिना कडालको रहेको थियो । प्रमुख अतिथि रुद्र कंडेल रहनु भएको थियो भने अतिथिहरुमा टंक कोइराला ,विनाराम चौधरी रहनु भएको थियो । समिति गठन भएको छ । जसमा अध्यक्ष –परदेशनी चौधरी,उपाध्यक्ष –विस्ना चौधरी,सचिव–कौशिलादेवी चौधरी र सदस्यहरुमा घुमती चौधरी,कृष्णा चौधरी,शान्ति चौधरी ,आरिनिया चौधरी,गीतादेवी चौधरी,पुनलदेवी राना,शान्ति चौधरी, ठगनी चौधरी र पुस्पाचौधरी रहनु भएको छ । भेलामा प्रमुख अतिथि रुद्र कंडेलले महिला संगठनको महत्व बारेमा प्रशिक्षण दिनु भएको थियो भने भेलाको संचालन हरी नारायण शर्माको रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित