काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव वासवाराज सहित २७ जनालाई फासिष्ट मोदी सरकारद्वारा गरिएको हत्याका विरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चाले विरोध कार्यक्रम आयोजना गरेको छ । २०८२ जेष्ठ १४ गते दिउँसो २ बजे काठमाडौंको माइतीघरमण्डलामा सो कार्यक्रम आयोजना गरिएको छ ।
Comments

