दुःखीको रचना ‘आगो पाक्दै छ’ को विमोचन हुने

घोराही । प्रगतिवादी कवि हिरामणि दुःखीको रचना कवितासङ्ग्रह ‘आगो पाक्दै छ’ को विमोचन हुने भएको छ ।
विमोचन, परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम २०८३ कार्तिक १५ गते दिउँसो १ बजे सर्वोदय पुस्तकालय तथा वाचनालय, घोराही, दाङमा हुने छ । कवितासङ्ग्रह ‘आगो पाक्दै छ’ माथि परिचर्चा डा.अमर गिरी र प्रमोद धितालले गर्ने बताइएको छ । कार्यक्रमको आयोजक सर्वोदय पुस्तकालय तथा वाचनालय, घोराही, दाङ रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित