काठमाडौं । दार्जिलिङमा ९३ औं पारिजात जयन्ती भव्यताकासाथ मनाइएको छ । भव्य शोभा यात्रा , साँस्कृतिक कार्यक्रम र प्रवचन सहित भारतको दार्जिलिङमा नेपाली भाषीहरुले पारिजातलाई सम्झिए । फोटो ‘आउटलुक दार्जिलिङ’ ले प्रसारण गरेको सामग्रीलाई इस्माली श्रीको फेस बुक वालबाट


