काठमाडौ । कोलम्बियामा वायुसेनाको एउटा विमान उडेको केही बेरमै दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको अअन्तर्रास्ट्रििय सञ्चार माध्यमहरुले बताएका छन । मार्च २४ मा भैको उक्त घटनामा दर्जनौँ घाइते भएका छन्। उक्त विमानमा ११४ सैनिकहरू र चालकदलका ११ जना सवार थिए। विमान कोलम्बियाको दक्षिणी भेगको प्वेर्टो लेगिसामो सहरनजिकै दुर्घटनाग्रस्त भएको हो।
Comments

