असार – १३,काठमाडौं । प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिकाका उपमेयर राष्ट्रिय जनमोर्चाका नेता मीनराज रानाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ बाङ्गेसल्लामा भएको सवारी दुर्घटनामा दुखद निधन भएको खबर छ । उहाँको निधनले वामपन्थी आन्दोलनमा ठूलो क्षति भएको छ ।