काठमाडौं । जेन-जी अभियन्ता अजय सोडारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।
अर्थमन्त्री वाग्लेले अक्टोबर २३ मा भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा ‘भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय अब सकिएको’ अभिव्यक्ति दिएको भन्दै सोडारीले आपत्ति जनाएका हुन् ।
Comments

