श्रीनाथ अधिकारीको सातौं स्मृति सभा कार्यक्रम हुँदै

पोखरा । श्रीनाथ अधिकारी (श्याम)को सातौं स्मृति सभा २०८३ असार २२ गते पोखरामा हुँदै छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ७ नं व्यूरोको आयोजनामा कार्यक्रम हुँदैछ । स्मृति कार्यक्रममा उपस्थितिकोलागि आयोजकले अनुरोध गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित