भ्रष्टाचार विरुद्ध संयुक्त नागरिक अभियान बाग्लुङ्गले जैमीनि नगरपालिकामा बाग्लुङ्ग कुश्मिसेरा चल्ने यातायातमा बढी भाडा लिएको, सेरा बजार लगायतको वार्ड नम्बर १ मा स्वच्छ पिउने पानी ल्याउन सुरु भएको १३/१४ वर्ष हुँदा पनि योजना पुरानगरेको आदि विषयमा ज्ञापनपत्र बुझाउँदै ।