कतारमा १३ नेपाली कैदीलाई आममाफी

काठमाडौं । कतारको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई कतारका अमिरले आममाफी दिएकाछन् । नेपालीहरुलाई आममाफी दिएकोमा नेपाल सरकारले कतार सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ। डिसेम्बर १८ कतारको राष्ट्रिय दिवस हो र नेपाल सरकारले २०२६ जनवरी १मा वक्तव्य निकाली कतार सरकारप्रति हा आभार व्यक्त गरेको हो ।

वक्तव्यमा भनिएको छ ,“नेपाल र कतार बीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको माफीको मन्त्रालयले उच्च मूल्याङ्कन गर्दछ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित