६ कम्युनिष्ट पार्टीको निर्वाचन बहिस्कार घोषणा कार्यक्रम

काठमाडौं । ६ कम्युनिष्ट पार्टीको निर्वाचन बहिस्कार घोषणा कार्यक्रम आज पौष २५ गते थापाथली स्थित काठमाडौं ब्वैङ्क्वेटमा दिउँसो १ बजे हुने भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा बहुमत ,नेकपा जनपक्ष , लोक नारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ,ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित