विराटनगर– १८ स्थित विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको ‘विराट-बर्जु हाफ म्याराथन’ अन्तर्गत पाँच किलोमिटर महिला दौड प्रतियोगितामा विजयी महिला खेलाडीहरु प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री जीवन आचार्यबाट पुरस्कार ग्रहणका क्रममा । तस्बिर : मनोज दाहाल