नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनका अवसरमा शनिबार युनियनका केन्द्रीय सल्लाहकार अनिता विन्दुलाई गोविन्द-खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की । तस्बिरः नवीन गड्तौला