कृषकलाई मिनिटेलर वितरण

बागलुङ नगरपालिकाद्वारा स्थानिय कृषकलाई शनिबार कृषि औजार (मिनिटेलर) वितरण गरिँदै । कृषिलाई आधुनिकीकरण गर्न नगरपालिकाले कृषि औजार वितरण गरेको हो । तस्बिर : डम्मर बुढामगर

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित