नवलपुरमा भ्रष्ट्राचार, राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा

बैशाख १० । नक्कली भुटानी शरणार्थी प्रकरण, मानव तस्करी, राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा नेकपा (मशाल) नवलपुर जिल्ला समिति र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरले नवलपुरको सदरमुकाम कावासोतीमामा एक विरोध कार्यक्रम सम्पन्न गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित