सरकारले जेष्ठ १२ गते नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेपछि त्यो विधेयक राष्ट्रघाती भएको भन्दै स्वतन्त्र नागरिक समाजको आयोजनामा सडकलमै हस्ताक्षर अभियान सन्चालन गरिएको छ । मशालका महासचिव सन्तबहादुर नेपाली हस्ताक्षर गर्दै ।