जेठ २३, नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले देशव्यापी रुपमा प्रधानमन्त्रीको भारत भ्रमणका बेला भएको राष्ट्रघात, देशमा व्याप्त भ्रष्टाचार, भुटानी शरणार्थी प्रकरण, महंगी, कालोबजारी, राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण, लघुवित्तद्वारा गरिएको ठगी, मिटरव्याज प्रकरण, गिर्दो आर्थिक अवस्था, रासायनिक मलको अभावका विषयमा विरोध सभाहरू सम्पन्न गरेको छ ।
Comments

