डोटी । डोटीको के आई सिंह गाउँपालिका ५ ले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाही जोडीहरुलाई सम्मान गरेकोछ । जेष्ठ २२ गते उक्त कार्यक्रमको आयोजना गरिएको थियो। अन्तर्जातीय विवाहले समाजमा जातीय सद्भाबको विकास गर्ने ठानिन्छ ।