बारा ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनको समय नजिकिँदै गर्दा धमाधम जिल्ला र नगर सम्मेलनहरु सम्पन्न भैरहेका छन् ।यसै सन्दर्भमा बारा जिल्लामा पनि २०८१ आश्विन १५ गते जिल्ला सम्मेलन भव्यताको साथ सम्पन्न भयो ।सम्मेलनले पूर्ण १९ र वैकल्पिक ५ सदस्य रहेको जिल्ला समिति गठन गरेको छ । समितिको पहिलो बैठकले सचिवमा पवनलाई निर्वाचित गरेको छ ।
Comments