काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनको अविभाजितकालीन चौथो महाधिवेशन धारका केन्द्रीय नेताहरुको ऐतिहासिक फोटो । २०३१ मा चौथो महनधिवेशन गरे पछि २०४० साल सम्म यो धारको फुट भएको थिएन । फोटोमा बाँयाबाट क्रमशः निर्मल लामा, काजी, भक्त बहादुर श्रेष्ठ र मोहन विक्रम सिंह ।