परम्परागत बगनासे साँचो

पाल्पा । बगनाशकाली गाउँपालिका पाल्पामा आयोजना गरिएको दोस्रो बगनासकाली महोत्सवमा प्रदर्शनका लागि राखिएको बगनासे साँचो । यो साँचोले मेसिनबाट बनाइएका आधुनिक साँचो प्रयोगमा आउनुभन्दा पहिले नेपालको ग्रामीण जीवनमा सुरक्षाका लागि प्रयोग गरिएको साँचोको साक्षी बोलिरहेको छ । फोटो ः केशव सुनार

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित