‘उपनिषदहरुको पङ्क्तिमा भौतिकवादी उपनिषद’को परिचर्चा कार्यक्रम हुँदै

काठमाण्डौ । लेखक गोपीरमण उपाध्यायद्वारा लिखित ‘उपनिषदहरुको पङ्क्तिमा भौतिकवादी उपनिषद’को परिचर्चा कार्यक्रम हुँदैछ । इच्छ्ुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा २०८३ जेठ ३० गते दिनको १२ः३० बजे पुस्तक परिचर्चा हुने कार्यक्रमको आयोजकले जनाएको छ । कार्यक्रममा हेमन्तप्रकाश ओली ,प्राडा जगदीशचन्द्र भण्डारी र उप प्राध्यापक विनोद मञ्जनले पुस्तकमाथि चर्चा गर्नु हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुन आयोजकले विशेष अनुरोध गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित