कविता ःकुण्डका सिखण्डी

कृष्णभक्त महर्जन

सिखण्डीको
एक घर
एक टिम
अलग घर
अलग टिम
उग्रवाद छ
सुग्रवाद छ

सिखण्डीहरु
गाउ देखि
शहर सम्म
शहर देखि
गाउँ सम्म
लालीमा
ताली बजाउदा
अवसर पनि छ
चुनौती पनि छ

सिखण्डीलाई
तेरो गाउँका
मेरो शहरको
फजुल खर्चमा
तीन गेममा
एक गेम जित्ने
मर्द भए पनि
डर नै नमानी
डिफेन्सिव पनि हुन्छ
अफेन्सिव पनि हुन्छ
कुण्डका सिखण्डीहरु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित