डोजरको शासन(गीत) – जे.सि.सिंजाली सूर्य थापा

 

चल्यो नि यहाँ डोजरको शासन दुखिको बस्तीमा
सखापै भयो दुखिको घर आगन।

दुखिको आँसु नदेख्ने यहाँ धेरै छन सत्तामा
त्यसैले हामी नवनौ दासी यो खुनी शासनको ।

जुटेर हामी लागौं सबै यो खुनी शासन ढfलेरै छाड्न लाई
कति दिन हामी सहने यहाँ
यो राज्य दमन लाई।
भोट माग्ने बेला भन्थे सबले आउने छ यहाँ दुखिको शासन ।

अहिले त यहाँ दुखिका निम्ति लगाउदै हत्कडी।
एक जना थ’न्दा हजारौं उठौं न्यायको लागि लगाउन हत्कडL।

अब त हुन्न नजुटि हामी तोड्न लाई हत्कडी ।
न्यायका लागि जुटेका साथि सबैलाई सम्मान छ ।
तोडेर जंजिर आउने छु छिट्टै जनताको माझमा ।

अझै नि हामी बुझेनौं भने पछुतो हुनेछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित