काठमाडौँ — नेपाल भित्रिने रेमिटेन्सको वृद्धिदरमा निरन्तर कमी आउन थालेको छ । गत कात्तिकमा १ खर्ब १४ अर्ब ३० करोड र मंसिरमा १ खर्ब १८ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत असोजको तुलनामा कात्तिकमा ३० अर्ब र मंसिरमा २६ अर्ब रुपैयाँ कम रेमिट्यान्स नेपाल भित्रिएको छ ।
Comments

