किसानको बाली नास भएकाले क्षतिपूर्तिको माग

काठमाडौं । अखिल नेपाल प्रगतिशील किसान संघले हावाहूरीबाट किसानको बाली नास भएकाले क्षतिपूर्तिको माग गरेको छ । तराई क्षेत्रका अधिकांस ठाउँमा हावाहुरीले घोगा लागेको मकै ढालेकाले किसानलाई नोेक्सानी भएको छ ।भारतीय आलुको निर्वाध आयातले नेपाली किसानको आलुबिक्रीमा समस्या आएको हुँदा भारतीय आलुको आयातललाई नियन्त्रण गर्न माग गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित