कविता ः लोकपृयतावाद

कष्णभक्त महर्जन

पटके
चटकेको
वक पत्र भन
बाचापत्र भन
कम्पनी अनुसार
छलकपटीको
षडयन्त्रकारीको
सोचहरु
नयाको अलगै छ
विरासतहरु
पुरानोको अलगै छ
कहावत छ
नयाको होस
पुरानोको होस
भूगोलको
ख्याल छैन
गुगलको
अफवाहमा
फाल्ने
ढाल्ने
नया ठगहरुको
पुराना चोरहरुको
मकरापुरीको
मेला लाउन
शखरापुरीको
मेला लाउन
स्वदेशमा
विदेशी
शिला पत्रको
लोक प्रियतावाद छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित