गुलरिया नगर कमिटीको बैठक सम्पन्न

 

गुलरिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला गुलरिया नगर कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार बसेको बैठकको अध्यक्षता नगरसमिति सचिव दिपक बिष्टले गर्नु भएको थियो । बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन रोकाया हुनुहुन्थ्यो । अतिथि जिल्ला सचिव बिनय रानाको उपस्थिति थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित