सिमरा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १२ नम्बर व्यूरोको दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । २०८३ साल भदौ १३ र १४ गते ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल स्थायी कमिटी सदस्य कमरेड प्रतीक र १२ नम्बर ब्युरो सचिव पवनको अध्यक्षतामा र केन्द्रीय सदस्य जयराज कमल प्रशान्त को उपस्थितिमा सम्पन्न भएको छ।संगठन शुद्धिकरण अभियान तथा आर्थिक अभियानबारे प्रशिक्षण भएको हो ।
Comments

