काठमाडौं । थारु कलाकार समाज नेपाल (काठमाडौं उपत्यका कमिटी)ले तिहार , नेपाल सम्बत् र छठको शुभकामना व्यक्त गरेको छ । शुभकामनामा भनिएको छ –
“तिहार, नेपाल सम्बत् ११४७ तथा छठपर्वको अवसरमा हाम्रा इष्टमित्रहरू तथा देश तथा विदेशमा रहनुहुने आमा बुबा, दाजुभाई, दिदिबहिनी, साथीभाई लगायत सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
…………………………………………………………………………………
नारा – ‘व्यवसायी कला हाम्रो शान, थारु कलाकार हाम्रो पहिचान’
संस्थाको नाम– थारु कलाकार समाज नेपाल (काठमाडौं उपत्यका कमिटींं)
ठेगाना तथा सम्पर्क –माईतीघर, काठमाडौं, सम्पर्क नं. ९७६८५७३६१८
Comments

