अम्बला नगर भेला सम्पन्न

दिल्ली । अखिल भारत नेपाली एकता समाज अम्बलाको नगर भेला अप्रिल २७, २०२३ मा सम्पन्न भएको छ ।

भेलाले पार्वती जिसी अध्यक्ष रहेको ११ सदस्यीय अम्बला नगर सङ्गठन समिति निर्माण गरेको छ ।

समितिको सचिव शुष्मा पौडेल, कोषाध्यक्ष सपना क्षेत्री, सदस्यहरूमा सिखा, पार्वती कुँवार, सपना कार्की, बिना विष्ट, इसा क्षेत्री, रोसनला जिसी, सुसान्त क्षेत्री रहेका छन् भने एक स्थान रिक्त राखिएको छ ।

भेला पार्वती जिसीको अध्यक्षता र केन्द्रीय सचिव नारायण शर्माको उपस्थितिमा सम्पन्न भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित