माक्र्सवादी अध्ययन मञ्चद्वारा महासचिव वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाण्डौ ।माक्र्सवादी अध्ययन मञ्चले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । मञ्चका अध्यक्ष युवराज पन्थीलृे २०८२ जेठ २८ गते एक प्रेस वक्तव्य जारी गर्दै स्वास्थ्यलाभको कामना गर्नु भएको हो । वक्तव्यको पूर्णपाठ यसप्रकार छ –नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव तथा प्रगतिशील सौन्दर्यशास्त्री मोहन वैद्य (किरण) गत केहीदिनदेखि स्वास–प्रस्वासको समस्याको कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचाररत रहेको कुरा सो पार्टीद्वारा जारी विज्ञप्तिबाट अवगत भएको छ । मार्क्सवादी विचार मंच, नेपाल ०५९ को तर्फबाट हामी उहॉको शीघ्र स्वास्थ्य–लाभ हार्दिक कामना गर्दछौं ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित