–जय दाहाल
पस्यो , सक्यो , फस्यो
टुडीखेलमा ऊ आयो नाच्यो
ड्रमसेट बजायो
उस्कै ड्रेसमा उस्कै भेषमा
गाना र गित बजायो
गडगडाहट ताली बज्यो
उस्को गीत उस्को भाषामा
नेपाली जनताले बुझेन
बुझ्यो एम. सि .सि .का मतियारले
प्रचण्डले बुझ्यो गगनले बुझ्यो
बुझ्यो बाबुरामले बुझ्यो कुलमानले
बुझ्यो महाकाली सन्धी गरेर बेच्ने
सेरे र केपी जस्ताले बुझे
तर नेपाली जन्ताले बुझेन।
अब अमेरिकी लुसिफरहरु
तपाईहरुको आगन भोटको निहुमा
देश सुम्पिन रवि र बालेन आउदै छन
स्वर्णिम वाग्ले आपको ८४ चुनावमा
हम मिला देंगे भन्ने नव उदियमान
हरेक बाहाना बनाएर आइ रहेका छन्
८२ को चुनाव लिएर
चुनाव नेपालीको हितमा होइन
यो चुनाव अमेरिकी साम्राज्यवादको हितमा
यो चुनाव भारतीय बिस्तावादीको नीतिमा
देश दैडाहामा लुसिफरहरु तामझाम सँँगै
अघि बढिरहेका छन् हामी नेपाली सचेत होऔे ।
ँ

