जिल्ला सेक्रेटरी रवि पाण्डेय रिहा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय  फागुन २२ गते रिहा हुनुभएको छ । जनतालाई निर्वाचन बहिष्कारको अपिल गरेकै कारण उहाँलाई ५ दिन थुनामाराखेर रिहाई गरिएको हो । उहाँको रिहाईपछि नवलपरासी पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित