काठमाडौं । संसदीय निर्बाचन बहिष्कारको क्रममा फागुन १३ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज टिकाराम पौडेल र केन्द्रिय सदस्य तथा प्युठान जिल्ला सचिव वीर बहादुर पुन प्युठान न.पा.को टिकुरीबाट गिरफ्तार पर्नु भएको थियो । १० दिन पछि फागुन २२ गते हिरासत मुक्त हुनु भएको छ । उहाँहरुलाई पार्टी कामको सिलसिलामा अपहरण शैलीमा गिरफ्तार गरिएको थियो । ।
Comments

