काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला गुलरिया नगर कमिटीको बैठक बस्यो नगर सचिव दिपक बिष्टको अध्यक्षतामा बस्यो । बैठकको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन रोकाया हुनुहुन्थ्यो र अतिथि जिल्ला सचिव बिनय राना रहनु भएको थियो । बैठकले विभिन्न विषयहरुमा महत्वपूर्ण निर्णय गरेको छ ।
Comments

