डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सको संयोजनमा नेपालका वामपंथी पार्टीका साँस्कृतिक मोर्चाहरुको कार्यक्रम

 

काठमाडौं । डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सको संयोजनमा नेपालका वामपंथी पार्टीका साँस्कृतिक मोर्चाहरुको कार्यक्रम हुँदैछ । अन्तर्राष्ट्रिय छैटौं सम्मेलनको सन्दर्भमा नेसनल डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सद्वारा आज मिति २०८३ बैशाख १० गते दिउँसो ३ बजे काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित