काठमाण्डौ । क्रान्तिकारी किसान महासंघ नेपालको दोस्रो राष्ट्रिय भेला २०८३ जेठ १८ र १९ गते भव्यताको साथ सम्पन्न हुन गएको छ । इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलो काठमाण्डौमा दिनको १२ ः ३० बजे शुरु हुने महासंघका महासचिव धनेश्वर पोख्रेलले जानकारी गराउनु भयो । सामन्ती भू–स्वामित्वकाृ अन्त्य गरी जाृताहा किसानको स्वामित्व कायम गरौं , कृषि क्षेत्रलाई नव उदारवादी भूमि बैंक र बहुराष्ट्रिय कम्पनीलाई सुम्पने नीतिको विरोध गरौं । सरकारको फासीवादी नीतिको शसक्त प्रतिकार गरौं , क्रान्तिकारी किसान महासंघको दोस्रो राष्ट्रिय भेला भव्यताको साथ सफल पारौं भन्ने नाराका साथ सम्पन्न हुन गएको छ ।
Comments

