काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रामेछाप नगर संगठन समितिको आयोजनामा लालकृष्ण श्रेष्ठको दोस्रो स्मृति कायृक्रम हुँदैछ । स्मृति कार्यक्रमको सन्दर्भमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरिने भएको छ । कार्यक्रम २०७३ जेठ १६ गते कोलोञ्जोर रामपुरमा दिनको ११ बजे हुँदैछ । लालकृष्ण क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं व्यूरो कार्यालय सचिव झनक श्रेष्ठको बुबा हुनुहुन्छ । कार्यक्रममा सहभागिताकोलागि सबैमा अनुरोध गरिएको छ ।
Comments

