काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात् ‘अन्तिम ३२’ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ ।
– जुन २८ तारिख आइतबार लस एन्जलस स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडा
– जुन २९ सोमबार दुई खेल हुनेछन्, जसमा ह्युस्टन स्टेडियममा ब्राजिल र जापान
–जुन २९ सोमबार बोस्टन स्टेडियममा जर्मनी र प्याराग्वे
– जुन ३० मंगलबार तीन खेल तय भएका छन् । डलास स्टेडियममा आइभोरी कोस्ट र नर्वे
– जुन ३०न्यूयोर्क न्यूजर्सी स्टेडियममा फ्रान्स र स्वीडेन
–जुन ३० नेदरल्यान्ड्स र मोरक्को
–जुलाई १ तारिक बुधबार एटलान्टा स्टेडियममा इङ्गल्याण्ड र कंगो डिआर
–जुलाई १ सिएटल स्टेडियममा बेल्जियम र सेनेगल
–जुलाई १ मेक्सिको सिटी स्टेडियममा मेक्सिको र इक्वेडर
–जुलाई २ बिहीबार स्पेन र अस्ट्रिया लस एन्जलस स्टेडियममा
– जुलाई २ संयुक्त राज्य अमेरिका र बोस्निया –हर्जगोभिना सान फ्रान्सिस्को बे एरिया स्टेडियममा
– जुलाई ३ शुक्रबार पोर्चुगल र क्रोएसिया टोरन्टो स्टेडियममा
–जुलाई ३ स्विट्जरल्याण्ड र अल्जेरियाबिसी प्लेस भ्यानकुभरमा
– जुलाई ३ अष्ट्रेलियाल र इजिप्ट
–जुलाई ३ अर्जेन्टिना र केप भर्डे
– जुलाई ४ शनिबार कोलम्बिया र घाना ,कान्सास सिटी स्टेडियममा ।

