मातृसत्तात्मक समाजको अवशेस – सत्यवती बज्यैको पूजा

 

पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा लाग्ने प्रसिद्ध सत्यवती मेला मंसिर ८ गते सम्पन्न भएको छ। मंसिर ४ गतेदेखि सुरु भएको यो पाँचदिने ऐतिहासिक तथा धार्मिक मेलामा नेपालका विभिन्न जिल्ला र भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो।

चिच्याएर वर माग्ने अनौठो परम्पराले सत्यवती बज्यैले कानले नसुन्ने बहिरी धार्मिक जनविश्वास रहेकाले भक्तजनहरूले मध्यरातमा ताल परिक्रमा गर्दै ठूलो स्वरमा चिच्याएर आफूले चिताएको वर माग्ने चलन छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित