काठमाण्डौ, २१माघ । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ ।वर्तमान अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिँदै छ ।
राष्ट्रिय सभा परामर्श समितिको बैठकमा रिक्त हुन लागेकोअध्यक्षको पदमा फागुन २९ गते गर्नेगरी छलफल भएको छ ।
Comments

