संसदको प्रतिनिधि सभामा निजामति विधेयक पेश

काठमाण्डौ , १ चैत्र ।  संसदको तल्लो सदन प्रतिनिधि सभामा निजामति सेवा विधेयक पेश भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक संसदमा पेश गरेका हुन् ।

विधेयकमा कर्मचारीको अवकाश पाउने उमेर हद ६० वर्षको व्यवस्था रहेको छ । ५५ वर्ष उमेर पुगेका कर्मचारीले स्वच्छिक अवकाश लिनचाहेमा पाउने व्यवस्था रहेको छ । निजामति सेवा विधेयक लामो समयदेखि विचाराधीन रहेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित