क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सुदुर पश्चिम नेपालमा भित्ते लेखन

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान टोलीले जनभेटघाट,सभा, प्रशिक्षण सँगै सुदुर पश्चिम नेपालमा भित्ते लेखन पनि गरिरहेको छ । फोटोमा सफा सडक, खुला निलो आकाश र प्रारम्भिक वसन्तकालीन बोटविरुवा अनि भित्ते लेखन “क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल – जिन्दावाद ।” देख्न सकिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित