जेसी सिंजाली सुर्य थापा
हिनौं साथी जाउँ हिड संगै जाउ गरिब दुःखी सबैको घरआगन
पुर्व पच्छिम, उत्तर दक्षिण क्रान्तिकारी नबनौं चारतिर– २
हामी मिले नहुने केछर क्रान्तिकारी बाटोमा हिडौ न
गरिब दुःखी एक जुट हुदै छौँ सास्ती दिने शासना मेट्ने छौँ –२
उठौं उठौं भेट हाम्रो हुनेछ क्रान्तिकारी झिल्कोले जित्ने छ
अब हामी नपरौं अलमल क्रान्तिकारी बल्नेछ झलमल –४
Comments

